जनगणना – Nepal Press
जनगणना

अन्योलमा जनगणना, अर्को वर्षसम्म धकेलिन सक्ने

केन्द्रीय तथ्याङ्क विभागले महामारी कम भएसँगै साउन २६ देखि असोज ८ गतेसम्म स्थगित भएको जनगणना गर्ने तयारी गरेको थियो । तर कोरोना संक्रमण दर नघटेपछि असोज १ देखि १५ गतेसम्म जनगणना गर्नेगरी नयाँ मिति प्रस्ताव गरिएको छ ।