जनकपुरधाम–पटना)
जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू
२०७८ कार्तिक २० गते १६:४१
जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस...