जंगली हात्ती
बाख्रा चराउन गएकी महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु
२०७८ पुष १८ गते १७:०९
बर्दिया । जंगली हात्तीको आक्रमणबाट राजापुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका-९ की ५४ वर्षीया भुसिया थारुलाई दशगजानजिक आज दिउँसो हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । थारुलाई बाख्रा चराउन गएको बेला जंगली हात्तीले आक्रमण गरेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर...