छोरी सुरक्षा
जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम
२०७८ चैत २२ गते १७:४८
कर्णाली । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ । छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । सोे कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले...