छानो
बैतडीमा हावाहुरीले स्कुलको छानो उडायो
२०७९ वैशाख २२ गते १७:२२
बैतडी । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका- ७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत विद्यालयको छानो उडाएको छ । वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो । अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले...