छात्रामाथी दुव्र्यवहार
मकवानपुरको एक विद्यालयका शिक्षकले छात्रामाथी दुव्र्यवहार गरेको आरोपमा विद्यालयमा तोडफोड
२०७८ चैत २२ गते २१:४४
काठमाडौं । मकवानपुरको बाग्मती गाउँपालिमा रहेको जनता माध्यामिक विद्यालय फापरबारीमा शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड भएको छ । विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाउदै विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालयमा अध्ययनरत चार कक्षादेखि आठ कक्षा सम्मका विभिन्न छात्रामाथी शिक्षककले दुव्र्यवहार गरेको भन्दै...