छठ सामग्री वितरण
वडाध्यक्ष साहले दलित विपन्न महिलालाई बाँडे छठ सामग्री
२०७८ कार्तिक १९ गते १४:१८
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साहले दलित विपन्नलाई शुक्रबार छठ सामग्री बाँडेका छन् । रेल्वे स्टेशन चोकमा एक समारोहबीच वडाध्यक्ष साहले दलित विपन्न महिलालाई छठ सामग्री वितरण गरेका हुन् । इस्ट मित्र र आफ्नो लगानीबाटै करिब चार सय ब्रतालु महिलाका लागि साडी, गहुँ, चिनी, नारिवल र अगरबत्ती...