चोरमारा – Nepal Press
चोरमारा

महेन्द्र राजमार्गको चोरमारामा दुई बजेसम्म सवारी चलाउन रोक

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिकाको चोरमारामा दिउँसो २ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । चोरमारा गिरुवारी खोलाको पुल मर्मत भइरहेकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको जनाइएको छ । सडक अवरुद्ध हुने भएकाले यात्रुले त्यसैअनुसार यात्रा तय गर्न पनि आग्रह गरिएको छ...