चेल्सी

प्रिमियर लिग २०२१/२२ को तालिका सार्वजनिक, सिटीले पहिलो खेलमा टोटेनह्यामको सामना गर्ने

काठमाडौं । अगस्ट १४ देखि सुरु हुने इङ्लिस प्रिमियर लिगको खेल तालिका बुधबार सार्वजनिक भएको छ । प्रिमियर लिगले सार्वजनिक गरेको खेल तालिका अनुसार च्याम्पियन म्यानचेस्टर सिटीले पहिलो टोटेनह्यामसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यस्तै म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा लिड्स युनाइटेडसँग ओल्ड ट्राफोर्डमा खेल्ने छ भने लिभरपुलले...