चीन – Page 2 – Nepal Press
चीन

चीन ‘गरिबीमुक्त’ भन्ने आशंका खण्डन गर्न राजदूत यान्छीले रिलिज गरिन् फिल्म

काठमाडौं । गतसाता चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गर्‍यो । चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको घोषणा राष्ट्रपति सी जिङपिङले गरेका थिए । चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिबी निवारण्मा भने आशंका गरिरहेका...