चियापान – Nepal Press
चियापान

चियापानमा सहभागी नेताहरुले भने- पार्टी जोगाउन अध्यक्ष ओलीको पहलकदमी ठीक छ

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल गरेको भन्दै बचाउ गरेका छन्। चियापानमा सहभागि शेरबहादुर तामाङले एमाले भित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी लिएकोको बताए। । चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...