चन्द्रागिरी – Nepal Press
चन्द्रागिरी

चन्द्रागिरीलाई एकसाता पूर्णरुपमा सिल गरिने

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको जोखिम कम गर्न काठमाडौंको चन्द्रागिरी नगरपालिकालाई पूर्णरुपमा सिल गरिने भएको छ । नगरपालिकाले आज विज्ञप्ती जारी गर्दै जेठ १ गतेदेखि ७ गते मध्यरातसम्म पूर्णरुपमा सिल गर्ने जनाएको छ । औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक बाहेकका सबै कार्यालय सेवा बन्द गर्ने तथा हिँड्डुलमा पनि...