चट्याङसहितको वर्षा
काठमाडौंमा बिहानैदेखि चट्याङसहितको वर्षा, चार प्रदेशमा वर्षाको सम्भावना
२०७९ वैशाख १७ गते ९:५०
काठमाडौं । स्थानीय वायू, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालकोसमथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको प्रभावले देशैभर वर्षा भइरहेको छ । काठमाडौंमा आज बिहानैबाट मेघगर्जन सहित पानी परिरहेको छ । उपत्यका सहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । देशको...