घाइते – Nepal Press
घाइते

कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते

कैलाली । कैलालीमा हाइस र जिप ठोक्किँदा ९ जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका ४ तेघरीमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र ग १ च ७९६३ नम्बरको जिप एक आपसमा ठोक्किएका हुन् । आइतबार बिहान अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको हाइससँग विपरीत दिशाबाट आइरहेको जिप ठोकिँदा ९...