गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला – Nepal Press
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

मेची-महाकाली अभियानमा निस्कियो धुर्मुसको टोली

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ । रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको उद्देश्य रहेको धुर्मुसले बताएका छन् । आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट...