गोविन्दराज जोशी – Nepal Press
गोविन्दराज जोशी

कांग्रेस पूर्व सह-महामन्त्री जोशीको कारवाही फिर्ता लिन केन्द्रलाई जिल्लाको सिफारिस

रासस । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक...