गृह मन्त्रालय – Page 2 – Nepal Press
गृह मन्त्रालय

मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द, ७ जिल्ला आंशिक

काठमाडौं । कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरिसकेका छन् । मन्त्रालयका...