गुफाबजार – Nepal Press
गुफाबजार

गुफाबजारका दुःख- सुक्दै पोखरी, धारामै पुग्दैन पानी

हजार ८ सय ९० मिटर उचाईमा टुसुक्क बसेको छ, गुफाबजार । संखुवासभाको प्रसिद्ध गुफापोखरी किनारको बजार हो, गुफाबजार ।