गद्दी बैठक – Nepal Press
गद्दी बैठक

६ वर्षपछि वसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको वसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपराह्न ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख...