गण्डकी प्रदेश – Page 2 – Nepal Press
गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री नै मान्दैनन् स्वास्थ्य मापदण्ड !

पोखरा । घटना १ मुख्यमन्त्री पदमा दोहारिएपछि पृथ्वीसुब्बा गुरुङ बैशाख २९ गते प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन पुगे । बैशाख २२ गते कोरोना पुष्टि भएका मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमै थिए । तर, मुख्यमन्त्री पदमा पुनर्नियुक्ति पाइसकेपछि भने कोरोना नेगेटिभको रिपोर्ट नआउँदै गुरुङ भिड जम्मा गर्दै प्रदेश प्रमुखको कार्यालयमा सपथ...