गण्डकी अस्पताल
गण्डकी अस्पतालमा तत्काल सिटी स्क्यान व्यवस्थापन गर्न अनेरास्ववियुको माग
२०७८ कार्तिक २९ गते ११:४१
पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को समग्र सुधार र सिटी स्क्यान लगायत महत्वपूर्ण सामाग्रीहरुको तत्काल व्यवस्थापन गर्न माग गरेको छ । आइतबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भेटेर अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले सिटी स्क्यानको अभावले निमुखा जनतालाई मार परेको...