खेलकुद महासंघ बागमती प्र – Nepal Press
खेलकुद महासंघ बागमती प्र

खेलकुद महासंघ बागमती प्रदेशमा कार्कीको नेतृत्व सर्वसम्मत

हेटौडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् । शनिबार बागमती प्रदेश राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि...