क्षेत्री समाज – Nepal Press
क्षेत्री समाज

क्षेत्री समाज राष्ट्रिय महासंघले सिञ्जामा खस सम्मेलन गर्ने

काठमाडौं । क्षेत्री समाज राष्ट्रिय महासंघले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिए । सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’...