क्रियाशील सदस्यता – Nepal Press
क्रियाशील सदस्यता

थप ८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ । ‘निर्वाचन समितिमा थप ८ जिल्लाको क्रियाशील सदस्यता प्राप्त भएको छ...