क्रिकेट – Page 2 – Nepal Press
क्रिकेट

काठमाडौं मेयर कप फागुन २२ गतेदेखि

काठमाडौं । काठमाडौं मेयर कप, २०७७ फागुन २२ गतेदेखि सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गर्ने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले बताएको छ । फागुन २२ देखि २९ सम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका...