कोरोना – Page 2 – Nepal Press
कोरोना

कर्मचारीलाई कोरोना संक्रमण भएपछि महाराजगञ्ज नगरपालिका बन्द

कपिलवस्तु । कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिएको हो ।  नगर कार्यपालिकाले आज एक सूचना जारी गरी वैशाख १० देखि १७ गतेसम्म बन्द रहने जनाएकाे छ । नगरपालिकाभित्रका स्वास्थ्य...