कोरोना – Page 2 – Nepal Press
कोरोना

गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा सोमबार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि, क्षयरोग उपचार केन्द्र र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । सोमबार...