कोरोना – Nepal Press
कोरोना

कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र मृतकको संख्या (सूचीसहित)

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ । विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध...