कोरोना संक्रमण

२,२९७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६ हजार ५८३ र एन्टीजेन विधीबाट ४ हजार ३२१ नमुना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर...