कोरोना विरुद्धको खोप – Nepal Press
कोरोना विरुद्धको खोप

प्रदेश १ का लागि कोरोना विरुद्धको ९६ हजार खोप

विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोना विरुद्धको ९६ हजार डोज खोप प्रदेश १ मा पनि आईपुगेको छ । सोमबार प्रदेश नं. १ को राजधानी विराटनगरमा पहिलो चरणमा लगाउने खोप आएकोे हो । प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरि डबल डोजको खोपको ९६ हजार खोप...