कोरोना परीक्षण – Nepal Press
कोरोना परीक्षण

२० जना पोजेटिभ भएपछि गाउँ नै ‘सील’

रुपन्देही । पूर्वी पाल्पाको रामपुर ३ बोटेगाउँमा समुदायमा कोरोना परीक्षण गर्दा संक्रमणको धेरै संक्रमित भेटिएपछि गाउँ क्षेत्र नै शील गरिएको छ । गाउँमा ज्वरो आउने र रुघा लाग्ने लक्षण भएका तथा केही बिरामीको निधन भएका घरपरिवारका सदस्यको कोरोना परीक्षण गरिएको थियो । बोटेगाउँमा बिहीबार गरिएको ५० जनाको परीक्षणमा २०...