कोरोना खोप – Nepal Press
कोरोना खोप

गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप उपलब्ध गराउन नेसोगको माग

काठमाडौं । कोरोनाभाइरस संक्रमणले गर्भवती र स्तनपान गराइरहेका महिलालाई जोखिम बढाएको भन्दै नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)ले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । कोरोना संक्रमणबाट गर्भवती महिलामात्र नभई गर्भमा भएको शिशुलाई समेत असर गर्न सक्ने कुरा पनि नेसोगले ध्यानाकर्षण गराएको छ । उसले तत्काल...