कोभिशिल्ड – Nepal Press
कोभिशिल्ड

सुर्खेतमा सात हजारलाई ‘कोभिसिल्ड’ लगाइयो

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४७५ जनालाई लगाएको जनाएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोपको पहिलो डोज...