कोभिड–१९ – Page 3 – Nepal Press
कोभिड–१९

कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६१८ थप, चार लाखले लगाए खोप

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ बाट मृत्यु हुनेको कूल संख्यामा ६१८ थप गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृतकको संख्यामा अद्यावधिक गरिएको र भविष्यमा पनि थपघट हुने जनाए । बिगत २४ घन्टामा ३ हजार ६९२ पीसीआर परिक्षण भएको छ । जसमध्ये ९४ संक्रमण पुष्टि...