कोभिड–१९ – Page 2 – Nepal Press
कोभिड–१९

भारतस्थित नेपालीलाई कोरोनाबाट सुरक्षित रहन दूतावासको अपिल

दिल्ली । भारतस्थित नेपाली नागरिकहरुलाई कोभिड-१९ बाट सुरक्षित रहन दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै भारतमा रोजगार, अध्ययन एवं पेशा व्यवसाय गरी बस्ने नेपाली नागरिकलाई धैर्य गर्न र विचलित नहुन दूतावासले आग्रह गरेको हो । कोरोनाविरुद्धको लडाइमा दुबै मुलुक एकसाथ रहेको उल्लेख गर्दै...