केवल व्यवसायी
प्राधिकरणले तार काट्न थालेपछि व्यवसायी आन्दोलित, कुलमानविरुद्ध नाराबाजी (भिडिओसहित)
२०७८ असोज १६ गते १६:२५
चितवन । विद्युत प्राधिकरणले इन्टरनेट तथा केवुल टिभीका तारहरु काट्न थालेपछि सेवाप्रदायकहरु आन्दोलित बनेका छन् । उनीहरुले आज विद्युत प्राधिकरण भरतपुर अगाडि धर्ना दिँदै नाराबाजी गरे । प्रदर्शनका क्रममा ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा लगाएका थिए । एनआइ एसपिएनका संयोजक दिपक अधिकारीले प्राधिकरणले जथाभाबी...