कृष्ण सेन स्मृति दिवस
२० औं कृष्ण सेन स्मृति दिवस: माओवादीले सम्झियो मात्रै !
२०७९ जेठ १३ गते ९:१२
रुपन्देही । आज पत्रकार कृष्ण सेन ‘इच्छुक’को आज २० औं स्मृति दिवस । भूमिगत अवस्थामा रहेको तत्कालीन नेकपा माओवादीमा आस्थावान उनी गणतन्त्र र संविधानसभाका पक्षमा आवाज उठाएवापत हिरासतमै मारिएका थिए । २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी महेन्द्र प्रहरी क्लब र सैन्य हिरासतहरुमा कठोर यातना दिइ जेठ...