कृष्ण खनाल – Nepal Press
कृष्ण खनाल

कृष्ण खनाललाई ओलीको कटाक्षः डबलीमा ‘सो कल्ड’ बुद्धिजीवीलाई हेर्नुभयो होला, आहाहा…

काठमाडौं । गत शनिबार प्रज्ञा भवनमा नागरिक आन्दोलनका नाममा आयोजना गरिएको थियो, एउटा अन्तरक्रिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता (हाल निलिम्बित) माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई सँगै राखेर गरिएको अन्तरक्रियाका मोडरेटर थिए बुद्धिजिवी प्रा.डा. कृष्ण खनाल । अन्तरक्रियामा सहजकर्ताको भूमिकामा रहेका...