कृतिका शाह – Nepal Press
कृतिका शाह

पारस-हिमानी पुत्री कृतिकाले जिप्रका पुगेर लिइन् नेपाली नागरिकता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । नागरिकता बनाउन उनी आमा हिमानीसँगै हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी थिइन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेखित छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् ।...