कुलमान घिसिङ – Nepal Press
कुलमान घिसिङ

कुलमानको विरुद्ध अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो नियुक्तिको फाइल

काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल झिकाएको छ । आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई...