कुकुर पूजा – Nepal Press
कुकुर पूजा

तस्बिरमा ‘फौजी कुकुर’ को कला कौशल

नेपाली सेनाले मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गरेको छ । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको थियो ।