किर्ते कागजात – Nepal Press
किर्ते कागजात

किर्ते कागजात बनाएर काठमाडौंमा ठगीधन्दा चलाएका भारतीय पक्राउ

काठमाडौं । किर्ते कागजातहरु बनाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको तामिलनाडु राज्यस्थित चेन्नई घर भएको ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ परेका हुन् । प्रहरीका अनुसार चेटियारले मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयरहोल्डरहरुसँग सम्झौता गर्र्न लागेको भन्दै किर्ते कागजात देखाएर...