कालोपत्र
योजना नै नपरेको सडकमा कालोपत्र
२०७८ पुष ११ गते १२:४९
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले योजना नै नपरेको सडकमा कालोपत्र बनाउन थालेको छ । सो कालोपत्र गर्ने क्रममा एक व्यक्तिको घरमा नोक्सानी भएको छ । गोकर्णेश्वर–१ रुप्सेटारस्थित लालकृष्ण मिश्रको नाममा रहेको कित्ता नं ६३६ मा बनेको घरअघिको सडकमा ग्राभेल हाली पानी राखेर रोलर लगाउने क्रममा यही पुस ६ गते पानीको...