कार्यव्यवस्था परामर्श समिति – Nepal Press
कार्यव्यवस्था परामर्श समिति

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संक्रमित सांसदको व्यवस्थापनबारे निर्णय हुने

काठमाडौं । प्रतिनिधि सभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बस्दै छ। दिउँसो १ बजे नयाँबानेश्वरस्थित ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमनन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि बस्न लागेको बैठकले सभा संचालन र कोरोना संक्रमित सांसदलाई...