कार्यवाहक आईजीपी
तेस्रो वरियताका एआईजीपी निरजबहादुर शाहीलाई निमित्त आईजीपीको जिम्मेवारी
२०७८ मंसिर ५ गते ११:१६
काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीलाई दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जानुअघि शाहीलाई निमित्त प्रहरी महानिरीक्षको जिम्मेवारी दिएका प्रहरी प्रधान कार्यालयले जनाएको हो । आइतबार आईजीपी थापासँगै चौथो वरियताका...