कानुन निर्माण प्रक्रिया
कानुन निर्माण प्रक्रियामा पत्रकारमार्फत जन सहभागिता बढाउन जरुरी
२०७८ मंसिर २४ गते १३:००
काठमाडौं । संंसदसँग सम्बन्धित विभिन्न सरोकारवालाले कानुन निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् । आउटलाइन मिडिया नेपालले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा सहभागि सरकारवालाले जनसहभागीता सिधै कानुन निर्माणमा नपुग्ने भएकाले त्यसको भुमिका पत्रकारले निर्बाह गर्दै आएको बताएका हुन् । संसदीय मालिला पत्रकार समाजका पूर्व अध्यक्ष एवम पत्रकार...