काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा – Nepal Press
काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा

काठमाडौं प्रदूषित शहरको ९६औं स्थानमा

काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीमा अटाएको छ । सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साँझपख घरबाहिर निस्कँदा अधिकांशले आँखा पिरो महसूस गरेका...