कागजरहित – Nepal Press
कागजरहित

सरकारी कामलाई कागजरहित बनाउनका लागि एकिकृत विद्युतीय प्रणाली निर्देशिका जारी (निर्देशिकासहित)

काठमाडौं । सरकारले सरकारी निकायबाट हुने कामलाई कागजरहित बनाउनका लागि सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका, २०७८ जारी गरेको छ । एउटै विद्युतीय प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा काम गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो ।...