कांग्रेस १४ औं महाधिवेशन – Page 2 – Nepal Press
कांग्रेस १४ औं महाधिवेशन

सुदूरपश्चिममा कांग्रेस महाधिवेशनको सरगर्मी- यी हुन् जिल्लादेखि केन्द्रसम्मका आकांक्षी

कैलाली । नेपाली कांग्रेसको महाअधिवेशन मिति नजिकिँदै जाँदा वडादेखि प्रदेशसम्म चुनावी सरगर्मी बढिरहेको छ । उनीहरु अहिले टिकटका लागि दौडधुपमा छन् । केन्द्रीय पदाधिकारीमा सभापति शेरबहादुर देउवासहित सुदूरपश्चिम प्रदेशका ६ जनाले दावी पेस गरिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः उम्मेदवारी दिने योजनामा देखिन्छन् । नेताहरु...