कांग्रेस १४ औं महाधिवेशन – Nepal Press
कांग्रेस १४ औं महाधिवेशन

सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

कांग्रेसका १४ पदाधिकारी तथा १३४ केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुले दुई दिन अगाडि नै ट्यांकीमा भोट खसालिसकेको भए पनि गणना भने आज बेलुकीबाट सुरु हुँदैछ ।