कांग्रेस महाधिवेशन – Page 7 – Nepal Press
कांग्रेस महाधिवेशन

निष्ठावान् कांग्रेस कार्यकर्ता थिचोमिचोमा परेको पौडेलको दावी, आन्दोलनमा ऐक्यवद्धता

‘देशभरीका कांग्रेस आज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिदैछ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यवद्धता छ’, पौडेलले भने ।

1 5 6 7